विकेशलाल श्रेष्ठ
श्रीमान् मेयर ज्यू
हेटौडा उपमहानगरपालिका
हेटौडा, मकवानपुर
विषय: सेवाग्राहिले सकस भोग्नु परेको सम्वन्धमा ।
महोदय,
प्रस्तुत विषयमा म हजुर सामु के अवगत गराउन चाहन्छु भनेदेखि हेटौडा उपमहानगरपालिका कार्यलयमा म जस्तै दैनिक सयौंको संख्यामा आउने सेवाग्राहिहरुले सहज वातावरणमा सेवा लिन पाइ रहेका छैनन् ।
मैले नव घर निर्माणको ईजाजत पत्र लिनको लागि चालेको प्रक्रिया दुई महिना वित्न लागि सक्दा पनि मेरो हातमा आजको मिति सम्म त्यो कागज परेको छैन । कहिले कर्मचारी विदामा वसेको कारण काम नहुने त कहिले कर्मचारी जनतालाई सेवा दिने समयमा आकस्मिक वैठक वसेको कारण । कर्मचारी उपस्थित भएको समयमा पनि कर्मचारी आफ्नो सम्वन्धित निकाय स्थानमा नबसेको र सेवाग्राहि स्वयं आफै सम्बन्धित कर्मचारीलाई खोजी आफ्नो काम गराउनुपर्ने वाध्यता म आफैले भोग्ने मौका पाएँँ यो दुई महिनाको उपमहानगरपालिकाको दौडधुपमा ।
आज पनि मेरो काम अन्तिम अवस्थामा पुगेको र केहि त्रुटिका कारण अधिकृत ज्युको हस्ताक्षर गराउनुपर्ने र म वहाको कार्य कोठामा पुगे तर वहा हुनुहुन्न थियो । वहाँलाई पर्खि बसेको एक घण्टा पश्चात थाह पाए मेयर ज्युले राख्नु भएको वैठकको लागि जानु भएको छ भनेर। नगरपालिकाले दिने सेवा अबको दस मिनेटमा सकिदै छ र म निराश भई घर फर्किनु पर्ने वाध्यता त छदै छ। म त यहि वजार निवासि भोली आएर काम सकौला तर अलि टाढाका जनता जो सेवा लिन नगरपालिका सम्म आउनुपर्ने वाध्यता छ तिनीहरुलाई कतिको सकस महसुस हुन्छ होला।
यसरी नै जनताले कहिले सम्म सकस भोग्नु पर्ने हो ? कहिले जनता खुसि भएर सहज वातावरणमा काम भएको महसुस गर्न पाउलान् ? आशा छ आगामि दिनहरुमा काम परेर नगरपालिका प्रवेश गर्दा सहज तरिकाले काम भएको वातावरण पाउनेछौ। र अन्तयमा कुनै पनि वैठक वस्नु परेमा कार्यलय समय भन्दा अगाडी वा पछाडि वस्न अनुरोध जस्ले गर्दा हामि सेवा लिन वाट वन्चित हुने थिएनौं ।
धन्यवाद।
निवेदक
विकेशलाल श्रेष्ठ
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















