Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रशासनको निर्णय विपरित हेटौंडामा लिखित र ट्रायल लिईदै

IMG-ecfb61bec8694761751e5-1619532976.jpg

१४ बैशाख, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्णय विपरित यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा लिने भएको छ ।
कार्यालयले मंगलबार सूचना निकालेर लाइसेन्सको लिखित र ट्रायल लिने मिति सार्वजनिक गरेको छ । कार्यालयले जारी गरेको सूचनामा अनलाइन फारम भरेर ब‌ैशाख १४ र १५ गते बायोमेट्रिक रसिद काटेकाहरूको विभिन्न बर्ग अनुसार बैशाख १६ देखि १९ सम्म लिखित र ट्रायल हुने उल्लेख छ ।
तर जिल्ला प्रशासन कार्यालयले भने मंगलबार नै कोरोना जोखिम रोक्न सेवाग्राहीको अत्याधिक भिड हुने राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौंडा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाको आन्तरिक कार्य बाहेक अन्य सबै प्रकारका सेवा बैशाख १५ गतेदेखि अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय गरेको थियो । 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रशासन निर्णय विपरित काम गर्न नमिल्ने भन्दै परीक्षा स्थगित हुने प्रष्टखबरलाई बताए ।

IMG-f21f3e55ce3ad9c64219c-1619534397.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार