Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशको रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त

सपथ ग्रहण पछि आजै पदभार ग्रहण

178716613_382140491124139-1619615545.jpg

१५ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार नियुक्त गरेका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
तत्कालिन सत्तारुढ दल नेकपाकै मन्त्रीहरुले २०७७ पुस १० गते मुख्यमन्त्री पौडेल बिरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताब दर्ता गर्नुअघि तीनजना मन्त्रीले पदबाट राजीनामा दिएका थिए । 
तिनै रिक्त रहेका तीन मन्त्रालयमा र थप एकजना राज्यमन्त्रीको नियुक्ती गरिएको हो । आज नियुक्त भएका मन्त्रीहरुमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा शरेश नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा केशव पाण्डेय र सामाजिक विकास मन्त्रालयमा सरस्वती बस्नेत रहेका छन् ।
यस्तै सामाजिक विकास राज्य मन्त्रीमा डाक्टर रामकुमार अधिकारीलाई नियुक्ती गरिएको छ । 
नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख विष्णु प्रसाई र राज्यमन्त्रीलाई मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार अपरान्ह ४ बजे सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण लगत्तै मन्त्रीहरुले आ आफ्नो मन्त्रालय पुगरे पदभार ग्रहण समेत गरेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार