File photo
२७ बैशाख,हेटौंडा। माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि पनि सदनमा आएर विश्वासको मतको अपिल गर्न पाउनु लोकतान्त्रिक अभ्यासको भएको तर केन्द्रले विश्वासको मत नदिने बताएका हुन।
उनले प्रधानमन्त्री ओलीले सदनबाट विश्वासको मत मानेपछि प्रतिनिधिसभाको बैठकमा बोल्दै उनलेउनले प्रधानमन्त्री ओलीले सदनबाट विश्वासको मत मानेपछि प्रतिनिधिसभाको बैठकमा बोल्दै उनलेप्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने-ओली जी संसद विघटन गरेर संविधानको मर्म भावना जीवित रहयोत ?
प्रचण्डले प्रधानमन्त्री ओलीले जनताले विश्वासको मत नपाएर फेरी संसद विघटनको खेल रच्नेत होइन भनेर जनताले प्रश्न गरेको कुरा उल्लेख गरे।सरकारलाई दिएको समर्थन फिर्ता गर्न ढिला गर्नु को कारण फेरी संसद विघटन गर्ने त होइन भन्ने डरले हो। अहिले विघटन गरेको संसदबाट प्रधानमन्त्रीले विश्वासको मत माग्नु नाटकै हो भन्ने बुझिन्छ- प्रचण्डले भने।
प्रचण्डले प्रधानमन्त्री रङ फेर्न सिपालु रहेको भन्दै ठेगान नभएको कुराको पनि सुइच थिचेर उदघाटन गर्न तल्लीन रहेको आरोप लगाए। उनले सदनबाट नयाँ सरकार सम्भव रहेको भन्दै विश्वासको विरुद्धमा मत दिएर नयाँ सरकार गठनमा सहयोग गर्न भनेका छन।
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










