३१ बैशाख,हेटौंडा। केपी शर्मा ओलीले अल्पमत सरकारको प्रतिनिधित्व गर्दै पुन:प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन।
बैशाख २७ गते सदनबाट विश्वासको मत लिन नसकेपछी ओली सरकार कामचलाउन बनेको थियो।त्यस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमत पुर्याउन दलहरूलाई दिएको समयसिमामा बहुमत दाबी नपरेपछि राष्ट्रपति भण्डारीले बिहीबार बेलुका संविधानको धारा ७६ (३) बमोजिम एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई पुन: प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।पुन:प्रधानमन्त्रीमा नियुक्त भएसँगै आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ खाएका थिए। उनले शपथ खाएको एक महिना भित्र सदनबाट बहुमत जुटाउनु पर्नेछ। बहुमत पुर्याउन नसके फेरी ओली पदमुुक्त हुनेछन।
आफुले सपथ खाए लगत्तै मन्त्रिमण्डल विस्तार गरी नवनियुक्त मन्त्रीलाई सपथ खुवाएका छन।विस्तार गरिएको मन्त्रिमण्डलमा पुरानै मन्त्रिलाई दोहोर्याएका छन।
यस्तो छ ओलीको मन्त्रिमण्डल
*ईश्वर पोखरेल,उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
*रामबहादुर थापा बादल, गृह मन्त्रालय
*टोपबहादुर रायमाझी, उर्जा मन्त्रालय
*विष्णु पौडेल, अर्थ मन्त्रालय
*प्रदिप ज्ञवाली, परराष्ट्र मन्त्रालय
*हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
*लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय
*कृष्णगोपाल श्रेष्ठ, शिक्षा मन्त्रालय
*प्रभु साह, सहरी विकास मन्त्रालय
*भानभुक्त ढकाल, पर्यटन मन्त्रालय
*मणिचन्द्र थापा, खानेपानी मन्त्रालय
*पद्मा अर्याल,कृषि मन्त्रालय
*बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
*गौरीशंकर चौधरी, श्रम, रोजगार मन्त्रालय
*पार्वत गुरुङ, सञ्चार मन्त्रालय
*शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
*लिलानाथ श्रेष्ठ, कानून मन्त्रालय
*गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
*प्रेमबहादुर आले, वन मन्त्रालय
*जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
*दावा लामा तामाङ, युवा तथा खेलकुद मन्त्रालय
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










