Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संक्रमितको उपचारका लागि स्रोतको अभाव हुन दिईँदैनः मन्त्री पाण्डे

Screenshot_20210516-20543-1621177719.jpg

२ जेठ, नुवाकोट । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन कानुन मन्त्री केशवराज पाण्डेले कोरोना संक्रमितहरुको उपचारमा स्रोतको अभाव हुन नदिईने स्पष्ट पारेका छन् । उनले कोरानाबिरुद्धको अभियानमा राज्यले लिएका नीतिहरुको पूर्ण कार्यान्वयनमा सबैको साथ आवश्यक रहेको धारणा ब्यक्त गरे ।
आईतबार नुवाकोट, रसुवा र धादिङका कोरोना संक्रमितहरुको उपचार गर्दै आएको त्रिशूली अस्पतालले उपलब्ध गराउँदै आएको सेवा र कोरोना उपचारका बिबिध पक्षहरुका बारेमा जानकारी लिएपछि अस्पताल ब्यवस्थापनसंगको अन्तरक्रियामा मन्त्री पाण्डेले अस्पतालमा आवश्यक जनशक्ति र स्रोतको बयवस्थापन गरी चाँडै नै आईसियु र एचडियु कक्षहरु थप गर्न प्रकृया अघि बढाईएको जानकारी समेत दिए । 
त्रिशूली अस्पताल प्रदेशकै नमुना अस्पतालको रुपमा रहेको र कोरोना संक्रमितको उपचारमा अस्पतालले उपलब्ध गराएको सेवाहरु प्रशंसनीय रहेको बताउँदै त्यसक्रममा प्रदेश सरकारको बिपद व्यवस्थापन समितिका संयोजक समेत रहेका मन्त्री पाण्डेले अस्पतालको ब्यवस्थापकीय र प्राबिधिक पक्षलाई अझ सुदृढ बनाउँदै कोरोना बिरुद्धको अभियानमा क्रियाशिल हुने सन्दर्भमा ब्यवस्थापनले अपेक्षा गरेको स्रोतको ब्यवस्थापन गरिने प्रतिबद्धता समेत जनाए । 
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपेरिण्टेण्डेण्ट डाक्टर दिपेन्द्र पाण्डेले कोेरोना संक्रमितहरुको उपचारका क्रममा देखिएका समस्याहरु त्था तत्कालै अपनाईनुपर्नेे रणनीतिहरुका बारेमा मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार