Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रिय सभाको मतदान हेटौंडामा हुदैं(मतदान स्थलको तस्विरहरु)

20210520094949_IMG_0681-1621488195.JPG

बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ मतदान गर्दै

६ जेठ,हेटौंडा। बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान आज हेटौंडामा भईरहेको छ । हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान भईरहेको हो ।

विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन। मतदानका लागि ३ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ भने जनस्वास्थ्य कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा एन्टिजेन विधिबाट मतदानमा स्थलै कोरोना परीक्षणको व्यवस्था गरिएको छ।  

एउटा मतदान केन्द्रबाट कोरोना पोजेटिभ मतदाता र बाँकी दुईवटा मतदान केन्द्रमध्ये एउटाबाट स्थानीय तहका जनप्रतिनिधि र अर्कोबाट प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन ।राष्ट्रियसभा सदस्य रामबहादुर थापाले दल परिवर्तन गरेपछि रिक्त पदमा थापा आफैं, स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङले उम्मेदवारी दिनु भएको छ । निर्वाचनमा बागमती प्रदेशका १ सय १० सांसद र  १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् ।

20210520100232_IMG_0724-1621488197.JPG
20210520095218_IMG_0699-1621488235.JPG
20210520095734_IMG_0706-1621488235.JPG
Screenshot_20210520-11104-1621488342.jpg
20210520095911_IMG_0714-1621488342.JPG

मतदान स्थलमा कोरोना परीक्षण


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार