Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रधानमन्त्री ओलीको दलका नेतालाई आरोप,राष्ट्रपतिको बचाउँ

Screenshot_20210521-13032-1621582742.jpg

७ जेठ,हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बचाउँ गर्दै विपक्षी दलका नेतालाई तथा एमालेका केही नेता आपराधिक ढंगले सरकार ढाल्न लागेको आरोप लगाएका छन। 

शुक्रबार अपरान्ह प्रधानमन्त्री ओली द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले  राष्ट्रपतिले संविधानको मर्म अनुसार कदम चालेकोमा राष्ट्रपति माथिको आक्रेश किन भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको  बचाउ गरेका छन भने विपक्षी दलका नेतालाई आरोप लगाउदै आपराधिक ढंगले सरकार ढाल्न लागेको बताए। 

उनले बजेट ल्याउनका निमित्त बैक्लपिक सरकार बनाउन राष्ट्रपतिले आव्हान गरेको भन्दै अढाई महिना त प्रयाप्त भएन २१ घण्टामा दलहरु मिलेर जानुपर्ने बताए। उनले बैक्लपिक सरकार बने आफु सहयोग गर्ने समेत बताए। 

'म यो किचकिच त्यागेर बैक्लपिक सरकारलाई रचनात्मक ढंगले साथ दिन तयार छु'- ओलीले भने 

उनले आफुलाई सहयोग गरे संसद विघटन हुने घुमाउरो पाराले उदघोष गरेका छन। उनले पत्रकार सम्मेलनमा देउवालाई सरकार बनाउन आव्हान गरेको बताउदै राष्ट्रिय राजनीतिलाई विभाजित नगर्न समेत भनेको बताए। राष्ट्रपतिले संविधानको थिचोमिचो नगरेको बरु मार्ग प्रशस्त गरिदिएकोले आफुले विश्वासको मत लिदा हार्ने भन्दै धारा ७६ को उपधारा (५) बमोजिम सरकार आव्हान गरेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार