९ जेठ, हेटौंडा । नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरद्वारा हेटौंडा अस्पताल र मकवानपुर उद्योग बाणिज्य संघ कोभिड हेल्थ डेक्सलाई ६० थान भरेको अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
अनुगमन समितिका मकवानपुर संयोजक उत्सव ईटेनीले आईतबार अस्पताल परिसरमै पुगेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका संयोजक चिरन्जिवी चुँडाललाई ५० थान र मकवानपुर उद्योग वाणिज्य संघको कोभिड हेल्थ डेक्सलाई १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।
हेटौंडा ५ भैरवरोडकी समाजसेवी लता पराजुलीको विशेष आर्थिक सहयोगमा कांग्रेस कोभिड अनुगमन समिति मकवानपुरले हेटौंडा अस्पताललाई ५० थान र मकवानपुर उद्योग वाणिज्य संघको कोभिड हेल्थ डेस्कलाई १० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो ।
अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, मउवासंघका कोषाध्यक्ष कृष्ण अग्रवाल, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा। हरिबहादुर खड्का, कांग्रेस कोभिड १९ अनुगमन समितिका सचिव मणिराज गौतम, कोषाध्यक्ष जानुका गिरी, सदस्यहरु रामकृष्ण कोइराला, सञ्जय श्रेष्ठ, सुनिल गिरी, सुजन विडारी, सुधिर दाहाल, डोल्मा स्याङ्वो, मदन जोशीलगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिले यसअघिसमेत पटकपटक गरेर २ सय ५० थान अक्सिजन सिलिण्डर हेटौंडा अस्पताललाई सहयोग गरिसकेको छ भने अग्रस्थानमा खटिने नेपाल पत्रकार महासंघ मकवानपुरलाई नगद ३० हजारसहित माक्स सेनिटाईजर, वडा प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई माक्स तथा सेनिटाईजर सहयोग गरेको अनुगमन समितिका संयोजक ईटेनीले जानकारी दिए ।
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










