निशुल्क खाना खुवाउने अभियानको सुरुवात गर्दै मेयर महत
१२ जेठ,हेटौंडा।हेटौंडामा रोटरी क्लब अफ मकवानपुरको समन्वयमा बुद्ध जयन्तीको अवसरमा आजबाट सुरु भएको निशुल्क खाना खुवाउने अभियानमा ८४ जनाले खाना खाएका छन।
कोरोना महामारी र जारी निषेधाज्ञामा दैनिक ज्यालादारी गर्ने मजदुरलाई लक्षित गरी रोटरी क्लब अफ मकवानपुरको समन्वमा आयोजना गरिएको निशुल्क खाना खुवाउने अभियानको पहिलो दिन ८४ जनाले खाना खाएका छन।बिहान १० बजेबाट दिउँसोको १ बजेसम्म संचालन गरिएको अभियानमा हेटौंडा-४ लोकतान्त्रिकचौर (हुप्रचौर)मा ४२ जना,हेटौंडा अस्पतालमा ३५ जना र हेटौंडा–१० मा रहेको गोरक्षेश्वरधाममा ७ जना गरी कुल ८४ जनाले खाना खुवाइएको क्लबका अध्यक्ष कविन साँगामीले जानकारी दिएका छन। हेटौंडा नगरका प्रमुख हरि बहादुर महतले आज बिहान एक समारोहबीच खाना दिएर कार्यक्रमको थालनी गरेका थिए।
आज(बुधबार)को खाना पञ्च सिद्ध फाउन्डेसनको सहयोगमा खुवाइएको र निषेधाज्ञाभर बिहानको एक छाक खाना खुवाइने संगामीले बताए।क्लबको निशुल्क रुपमा खाना खुवाउने अभियानमा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहालले आफ्नो छोरा आयाम दाहालको आज परेको जन्मदिनको दिन पाँच हजार रकम सहयोग गरेका छन।त्यसैगरी अभियानमा हेटौंडा–२ पीपलबोटका व्यवसायी प्रदीप बज्राचार्यले १० हजार १ रुपैयाँ, महालक्ष्मी विकास बैंकको कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ताले २ हजार रुपैयाँ,रोटरी क्लब अफ मकवानपुरका सदस्य डा. डोजेद्र बस्नेत र डा. स्वेच्छा शाहले संयुक्तरुपमा ५ हजार रुपैयाँ, हेटौडा–४, स्कुलरोडका राहुल गुप्ताले एक दिनका लागि आवश्यक खाना राख्ने प्लास्टिक तथा कागजका सामग्रीहरु, एपी पेपर इण्डष्ट्रिज प्रालिका सञ्चालक विजयकुमार श्रेष्ठले १ हजार थान कागजका प्लेट सहयोग गरेका थिए।
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










