Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा अस्पताललाई इसान युएईद्वारा पिपिई सेट प्रदान

Screenshot_20210602-14025-1622622120.jpg

१९ जेठ,हेटौंडा। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईको सहयोगामा प्राप्त पिपिई सेट हेटौंडा अस्पताललाई सहयोग गरिएको छ। बुधबार बिहान अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईको सहयोगार्थमा तरुण दल नगर समितिको संयोजनमा पिपीई हस्तान्तरण गरिएको थियो ।

इनासका अध्यक्ष राम तामाङ सहित पदाधिकारीहरु र ग्लोबल आइसिसीको सहयोगमा ३५ थान पुन प्रयोग गर्न मिल्ने पिपीइ सेट सहयोग गरेको इनासका पूर्व महासचिव एलिसराज सञ्जेलले बताए । उपस्थित टोलीले  संयुक्त रुपमा अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई हस्तान्तरण गरेका थिए ।कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति आनन्दराम पराजुली, कोभिड अनुगमन समितिका संयोजक उत्सव इटेनी,तरुण दल हेटौंडा नगर सभाापति सुुुुुनिल गिरी लगायत स्वास्थ्यकर्मी, तरुण दलका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार