Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

आइशोलेसनमा कोभिड रेस्पोन्स कार्यदल हेटौंडा-६ द्वारा स्वास्थ्य सामाग्री सहयोग

FB_IMG_1623419957072-1623420103.jpg

भीमसेन पौडेल

२८ जेठ,हेटौडा । समुदायमा फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्न हेटौंडा-६ र १७ मा  गठित कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदलले मकवानपुरगढी–३ मा रहेको आईसोलेसन वार्डलाई शुक्रवार स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।कार्यदलले आईसोलेसन वार्डलाई २५ कार्टुन पानी,३ वटा छाता,२ सेट पिपिइ,मास्क २ पाकेट, सेनेटाईजर ९ वटा र फेसशिल्ड ८ वटा सहयोग गरेको कार्यदलका सहसंयोजक भरत सापकोटाले बताए।

उक्त सामाग्रीहरु कार्यदलका राहत तथा आर्थिक उपसमितिका संयोजक नवराज न्यौपानेले आईसोलेसन वार्ड ईन्चार्ज सन्देश घिमिरेलाई हस्तान्तरण गरेका थिए। कार्यदलले आईसोलेसनमा बसेका ६ जना संक्रमितहरुलाई पौष्टिक आहार समेत वितरण गरेको छ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कार्यदलका राहत तथा आर्थिक उपसमितिका सहसंयोजक देवराज गौतम, कार्यदलका सदस्य पवन दुलाल, सुन्दरराज आचार्य, उत्तम ढकाल, भीमसेन पौडेल लगायतको सहभागिता थियो । 

यसैगरी कार्यदलले हेटौडा–६ मा रहेका संक्रमितहरुलाई घरघरमा पुगी स्वास्थ्य सल्लाह र स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।वडाको पुतलीबजार, हात्तीलेट र रामनगरमा पुगी संक्रमितहरुलाई च्यवनप्राश, मास्क, सेनेटाईजर प्रदान गरिएको कार्यदलका राहत तथा राहत उपसमितिका सहसंयोजक देवराज गौतमले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार