२९ जेठ, हेटौंडा। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेशसभा बैठकमा आत्मालोचना गरेका छन् ।
शनिबारको प्रदेशसभा बैठकको सुरूमा बोल्दै सासंद बैद्यले शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको छलफल बैठकमा बोलेका कुराप्रति लिखित रुपमा आत्मालोचना गरेका छन्।
उनले आफुले बोलेको कुराले सामाजिक सञ्जालमा क्रियाप्रतिक्रिया धेरै भएको र आफूलाई लागेको कुरा संसदमा निर्धक्क बोल्न पाउने,पूर्ण वाक् स्वतन्त्रता हुने, मुद्दामामिला,कारवाही नहुने प्रावधान रहेकोमा सार्वभौम संसदमा आफूलाई लागेको कुरा दिल खोलेर बोल्न पाइने भएकोले स्वतन्त्रताको बढी उपयोग गरेर बोलेकोमा पार्टीको समेत ध्यानाकर्षण भएकोले,पार्टीले आत्मालोचना गर्न निर्देशन दिएकाले गल्ती महसुस गर्दै आत्मालोचना गरेको बताए।
"प्रधानमन्त्रीज्यूप्रति मेरो व्यक्तिगत रिसइबीको कुरा होइन,मैले असाध्यै आवेगमा आएर आवश्यकता भन्दा बढी नै स्वतन्त्रता उपभोग गरेको अनुभुति भयो, आफ्नो अभिव्यक्ति फिर्ता लिँदै प्रदेशसभाको रेकर्डबाट हटाउन अनुरोध गर्दछु "-बैद्यले भने।
शुक्रबारको प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले देश खाइदिने भएकाले आफू नाथुराम गोड्से जस्तो व्यक्ति आवश्यक रहेको बताएका थिए।उनको अभिव्यक्तिमा कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा र कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँले बैद्यलाई आत्मालोचना गर्न भनेका थिए।
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










