आलोक दुलाल
वास्तबमा सत्य के हो विश्व समाज मानव उत्पत्तिदेखि आधुनिक आजको दिन सम्म कति सत्यतथ्य खोजद्वारा प्रकृतिको सृष्टिकाल देखिको रहस्य भ्रम कति सत्यतामा आधारित छन् । जित्नेको हातमा ईतिहासका पन्नाहरु स्वतन्त्र वास्तविक भन्दा तोडमोड घुमाइएका र भ्रमलाई सत्य बनाइएका त छैनन् भन्ने कुरा आज पनि चर्चामा छ । आजको विश्व समाज राजनीतिक तनाव, अशान्ति, युद्ध, भेदभाब, गरिबीको हिस्सा घट्दै हैन अझ बढ्दै गईरहेको छ । त्यसको गोप्य रहस्य माथी अलिकती प्रकाश पार्न कोशिस स्वरुप कन्स्पिरेसी थेउरी हो इलुमानिटि । के हो त इलुमिनाटी थेउरी ?
विश्व समाज मानवलाई भ्रमित पारेर शासन गर्ने मानवीय बिचार, ब्यवहार, ईश्वरीय शक्ति, आस्था, विश्वास, रितिरिवाज, परम्परा, संस्कृती भन्दा माथी प्रहार गर्दै सत्यमाथी असत्य झुटलाई अघि सारिन्छ । मानिसको मन मस्तिष्क आत्मा नै ईश्वरीय शक्ति केन्द्रबाट अन्यत्र मोडि सोही अनुरुप कार्य गर्नु, गर्न लगाउने कला, विधि, एउटा समूह जो विश्व आफ्नो इसारामा धर्मको बिरुद्ध न्यायको बिरुद्ध केबल पैसा र यौवनको आड्मा भ्रमलाई नै सत्य बनाउने र ईश्वरीय सकारात्मक उर्जा शक्ति बिरुद्धमा प्रयोग हुने बाटोको रुपमा लिन सकिन्छ ।
यो एडम भन्ने व्यक्तिको नेतृत्वमा सन् १७७६ मा गुप्त सङठन खोलियो जसको मुख्य उद्धेश्य पहिला उज्यालो छर्नु या अध्यारो हटाउनु, ज्ञान बाड्नुसंग सम्बन्धित थियो । तर पछि लोसिफर भन्ने व्यक्ति कै इच्छा अनुसार बिश्वको विश्वास, आस्था, धर्म विरुद्ध, ईश्वरीयको विरुद्ध, सकारात्मक शक्ति उर्जाको विरुद्ध पड्यन्त्रहरु गर्दै छिटो र अकल्पनिय तरिकाले विश्वका मानिसहरु बिच लोभ, लालच, घुस, अपराध, अन्याय, उद्ण्ड्ता, छली, झुटको शासन स्थापित गर्दै इलुमानिटी कोर कनेक्सन हुनुले केही त पक्कै इसारा गरिरहेछ ।
ईन्टरनेट, समाजिक सन्जाल, गुप्त संगठन तथा फेसनको आड्मा भड्काउँदै सत्यको बाटो अप्ठ्यारो र लामो हुने भएकोले आज छोटो–छिटो असत्यको बाटो रोज्नेहरु दिन दुइ गुना रात चार गुनाका दरले पैसा र शक्तिमा पुगेका छन् । ती तिनै इलुम्यानिटी मेम्बर्सबाट विश्वभरीका विपन्न, सोझा, असल इमान्दारहरुमाथि शोषण, हत्या, बलात्कार, झुट, भ्रस्टाचार जस्ता गतिविधि भईरहेको एउटा मानिस जसको ईश्वरीय शक्ति, सकारात्मक बिचार र ब्यहार भएको आत्माले स्विकार गर्न सक्दैन ।
आज त्यस्तो व्यवहार, घटना हाम्रै आँखा अगाडि भईरहेका छन् र हामी पनि कतै पत्तो नपाइ शिकार बनिरहेका त छैनौ ? विश्वका गरिब देश आफै गरिब भएका होइनन् गरिब बनाइएको हो । अरुको जबसम्म रहनपहल जुठो खाएर बिभिन्न श्रोत अनुसार सेलिब्रेटी लिडर जो समाजमा प्रभाब पार्न सक्छन् तिनको हाउभाउ स्टाइल नक्कल गर्दा बिना अत्तोपत्तो इलुमिनाटिको शिकार हुनेमा सचेत हुनु जरुरी छ । जस्तो कि एउटा मात्र आँखा देखिने गरि तस्विर खिच्नु, हातका औंलाहरुको इसारा एक्स्पोजले फेसन मात्र होइन इलुमानिटीको संकेत गर्छ जुन लत या आत्मामा बसिसकेको हुन्छ । उसलाइ अरुले गरेका सबै असत्य आफू मात्रै सत्य र ठिक भन्न पर्न थाल्दछ ।
जहाँ कुनै नियम ऐन, कानुन, न्यायको लागि होइन बरु अपराधी, फटाह, अधर्मीहरुको हितको लागि त्यो सङगठनले काम गर्छ र जति सक्दो झुट धोकाद्वारा राज्य सरकार चलाउने एउटै प्रकृतिको स्वरुप इलुमानिटिजहरु बिस्वास गर्छन । तर यो आलेखको उद्धेश्य भनेको नितान्त एक्लो भए पनि सत्य र धर्मको बाटो नछोड्नु भन्ने नै हो । आजको समस्या भनेको सत्य र भ्रम अर्थात पोजेटिभ र नेगटिभ शक्तिबीचको द्वन्दको हो । पश्चिमीकरणको विरुद्ध भन्दा पनि दैविक ईश्वरीय शक्ति, न्याय, परोपकार, आपसी सद्भाव, सहिस्णुताको बिरोधीहरुको विरुद्ध हो । पूर्व निर्धारित योजनाबद्ध तरिकाले घटनाक्रम घटिरहेको छ ।
इलुमिनाटीहरुको इच्छा अनुकुल जहाँ कुनै मानवको इमान्दारितालाई पैसाले खरिद गरिन्छ । विश्वका गरिब देशहरुमा धर्म परिवर्तन, निरपेक्षता, राजसंस्थाको अन्त्य, गणतन्त्र जस्ता विषयबारे कुन एजेण्डा आफ्नो हितमा छ, नेपालीले छुट्याउनु जरुरी छ न कि त्यही इलुमानिटीको फन्दामा पर्नु । जसले देशको हित होस् त्यसमै नेपाली र नेपालका राजनैतिक दलले अडान लिनु जरुरी भईसकेको छ ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















