Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विप्लव नेकपा मकवानपुरद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री सहयोग

IMG_20210613_081328-1623551472.jpg

३० जेठ,हेटाैंडा। नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी नेकपा मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई स्वास्थ्य सामाग्री सहयाेग गरेका छ ।

शनिबार नेकपा मकवमापुर इन्चार्ज इन्द्रबहादुर परियार नयन, जिल्ला सेक्रेटरी राम घलान वाटरलगायतले महासंघ अध्यक्ष मणिराज गाैतमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे । 

नेकपाले मकवानपुरका पत्रकारहरुकाे लागि एक हजार पाँच सय थान मेडिकल मास्क, १० लिटर सेनिटाइजर, ग्लाेब्सलगायतका सामाग्री हस्तान्तरण गरेकाे हाे ।स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नेकपा इन्चार्ज नयनले अग्रपंतिमा रहेर काम गर्ने पत्रकारहरु पनि काेराेनाकाे जाेखिममा रहेकाे भन्दै आफूहरुले स्वास्थ्य सुरक्षाका सामाग्री सहयाेग गरेकाे बताए ।जनता काेराेना महामारीले अाक्रान्त बनिरहेकाे बेला  सरकार गैरजिम्मेवार भएकाे आरोप लगाए । राज्यबाट भइरहेकाे भ्रष्टाचार अनियमितताप्रति कलम चलिरहँदा प्रेसमाथि पनि हस्तक्षेप गर्ने काम हुने गरेकाे भन्दै सत्य र न्यायकाे पक्षमा सधैं कलम चलाइरहन उनले पत्रकारहरुलाई अाग्रह गरे । 

कार्यकममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खडका, मकवानपुर सहसचिव  एमपी शर्मा, काेषाध्यक्ष केशव समर्पण, नेकपा सेक्रेटरी राम घलान वाटर, नेकपा नेताहरु विक्रम मगर, श्याम सेन्चुरी, सुमन लामा, रविन्द्र देउलालगायतकाे सहभागिता रहेकाे थियाे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार