Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश सरकार आफैले संचारगृह चलाउनु लोकतन्त्रको उपहासः महासंघ मकवानपुर

FNJ-Makwanpur_sMKOiWVuk4-1623894482.jpg

३ असार, हेटौंडा । बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आगमी बर्षको बजेटमा संचार क्षेत्रका बिषयलाई वेवास्ता गरिएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
महासंघले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले संचारमाध्यमहरुको प्रवर्धन र संचारकर्मीहरुको पेशागत सुरक्षा, क्षमता विकासका कुरालाई बेवास्ता गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशमा रहेका सञ्चारमाध्यहरुको प्रवर्धनमा ध्यान नदिएको सरकारले आफैं सञ्चारगृह सञ्चालनको लागि १० करोड रुपैयाँ छुट्याएकोप्रति पनि विरोध जनाएको छ ।
स्वतन्त्र प्रेसको मान्यता बिपरीत प्रदेश सरकार आफैले आम सञ्चारगृह स्थापना गर्ने गरी बजेट ल्याउनु लोकतन्त्र प्रतिको उपहास भएको महासंघले ठहर गरेको छ । महासंघले उठाएका मागहरुलाई लत्याउँदै प्रदेश सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्नु स्वतन्त्र पे्रेसलाई निरंकुशताको कडी लगाउन खोज्नु भएको भन्दै तत्काल निर्णय फिर्ता लिन विज्ञप्ति मार्फत आग्रह समेत गरिएको छ । 
यस्तै विज्ञप्ति मार्फत प्रदेशभित्रको सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको पेशागत सुरक्षा, क्षमता विकासमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

201763742_187840809566873-1623894484.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार