Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दल हेटौंडा-६ खाद्यान्न लिएर माझि बस्तिमा

FB_IMG_1623942962078-1623943174.jpg

३ असार,हेटौडा । नेपाल तरुण दल हेटौडा–६ खाद्यान्न र नगद सहयोग गर्न वडा नम्बर-६ मा रहेको माझि बस्ति पुगेको छ। 

तरुण दल हेटौंडा-६ का अध्यक्ष तथा ६ नम्बर वडा सदस्य राजकुमार बास्तोलाको नेतृत्वमा गएको तरुण दल टोलीलेहेटौडा–६ चौघडाका ८७ वर्षिय गोरे बहादुर माझीको पेटको उपचारको ३२ हजार सहयोग गरेको हो।रकम अभावका कारण उपचार गर्न नपाएका ८७ बर्षीय माझीलाई  उपचार गर्न सहयोग मिलोस भन्दै नगद सहयोग गरेको तरुण अध्यक्ष बास्तोलाले बताए। त्यसैगरि तरुण दलले निर्मल माझी र विष्णुमाया माझी परिवारलाई खाद्यान्न सहयोग गरेको छ । तरुण दलले निर्मला माझीलाई २ बोरा चामल, २ केजी दाल, २ पाकेट नुन ,२ लिटर तेल र विष्णुमाया माझी र हेटौंडा-६ निबासी शारीरिक अशक्तता भिम राईलाई १ बोरा चामल,२ केजी, दाल, १ लिटर तेल र २ पाकेट नुन सहयोग गरेको छ। हेटौंडा-५ निबासी रवि श्रेष्ठको समन्वयमा खाद्यान्न सहयोग गरिएको जनाइएको छ।

उक्त खाद्यान्न हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँई, वडा सदस्य राजकुृमार बास्तोला, तरुण दल ३ नम्बर क्षेत्रीय उपाध्यक्ष विक्रम दंगाल,क्षेत्रीयस सदस्यईश्वर राना मगर,नेपाली काँग्रेस हेटौडा–६ का सभापति रामहरि तिमल्सिनाले संयुक्त रुपमा हस्तान्तरण गरेका छन्।खाद्यान्न पाएपछि खुशी हुँदै माझी परिवारले तरुण दललाई धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रममा तरुण नेेेेता  कार्यकर्ताको उपस्थिति रहेको थियो।

FB_IMG_1623943181564-1623943199.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार