Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुर द्वारा हेटौंडाका २ वडामा खाद्यान्न सहयोग

FB_IMG_1624170516488-1624171043.jpg

६ असार,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरका कृयाशिल दुई वटा भातृसंगठनको समन्वयमा हेटौंडा उपमहानगरपालिकाको २ वटा वडामा खाद्यान्न सहयोग गरिएको छ।

नेपाल विधार्थी संघ महामन्त्री प्रभात कुमार दाहालको अगुवाईमा नेपाली कांग्रेस मकवानपुर सल्लाहकार भरत पराजुली, मकवानपुर उधोग वाणिज्य संघ निवर्तमान महासचिव महेन्द्र राउत नेपाल तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठक नेतृत्वको टोलीको समन्वयमा हेटौडा-४  र हेटौडा-१० मा  करिब  ५२ हजार  बराबरको खाधान्न सहयोग गरिएको हो।उक्त वडामा बस्ने न्युन आय भएका ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने घर परिवारलाई खाद्यान्न सहयोग गरिएको हो।

उक्त कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रमेश ध्वज कार्की, नेपाली कांग्रेस महिला विभाग केन्द्रिय सदस्य शर्मीला श्रेष्ठ,नेपाल महिला संघ ३ नं क्षेत्रीय सभापति तारा कार्की, लोकतान्त्रिक खेलकुद संघ मकवानपुर उपाध्यक्ष युवराज लामा, शिक्षक संघ मकवानपुर सचिव विदुर थापा, मकवानपुर तरुण दल सदस्य नितेश लामा,हेटौडा वडा नं ४ सभापति हरि प्रसाद पौडेल, युवा व्यवसायी रविन्द्र घिमीरे, ओम शाहि, हेटौडा-४ तरुण दल अध्यक्ष विक्रम लामा, नमुना टोल विकास अध्यक्ष सन्तोष लामा, सफल टोल विकाश अध्यक्ष सिता गिरी, तरुण नेता कुमार थोकर लगायतको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार