Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ

IMG_20210628_162902-1624880166.jpg

जुम मार्फत प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओली

१४ असार, हेटौंडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शैक्षिक कार्यक्रमको सोमबार दिउँसो जुम मार्फत शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बागमती प्रदेको राजधानी हेटौंडामा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वास्थ्य सेवामा समर्पित रहेने कुरामा आफु विश्वस्त रहेको बताए। बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डौरमणी पौडेलको सभाध्यक्षतामा भएको शैक्षिक कार्यक्रम शुभारम्भ कार्यक्रममा मुख्य मन्त्री पौडेल सहित, बागमती प्रदेश सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशी, रेक्टर डाक्टर सतिश कुमार देउ, हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाई लगायतकाले मनतव्य व्यक्त गरेका थिए। प्रतिष्ठानले यसै बर्ष देखि ब्याचलर अफ पब्लिक हेल्थ, ब्याचलर अफ फार्मेसी, ब्याचलर अफ साइन्स इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी बिषयमा अध्ययन अध्यापनको शुरुवात गर्दे छ ।

त्यसैगरी शैक्षिक कार्यक्रम शुभारम्भ कार्यक्रमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालसंग उपचारका लागि सम्झौता गरिसकेको छ। उपचारका लागि प्रतिष्ठानका उपकुलपति बिश्वराज जोशी, शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम बिच सम्झौता भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार