Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेश सरकारको राजस्व उठाउने र खर्च गर्ने क्षमता छैन : तामाङ

Screenshot_20210701-17100-1625138552.jpg

१७ असार, हेटौंडा । बागमती प्रदेशका सांसद प्रभात तामाङले सरकारको बजेटको राजस्व र व्यय अनुमान काल्पनिक भएको बताएका छन् ।
प्रदेश सभामा बिहीबार छलफलमा भाग लिंदै उनले चालू आर्थिक बर्षको ५२ अर्बको बजेटमा ३२ प्रतिशत खर्च भएको देखिएकोले असारसम्ममा ८६ प्रतिशत खर्च हुन्छ भनेर प्रक्षेपण गर्नु काल्पनिक भएको बताए । उनले असारसम्ममा बढि खर्च भए ६० प्रतिशत मात्रै खर्च हुने देखिएको दावी गरे ।
उनले आगामी आव ०७८/०७९ मा ३१ अर्ब मात्रै खर्च गर्न सक्छ ५७ अर्ब बजेट बाँकी काल्पनिक भएको बताए  । उनले सरकार न राजस्व उठाउन सक्छ न खर्च गर्न सक्छ भने आय र व्यय दुबै अनुमान सक्षम नभएको दावी गरे । राजस्व अनुमान बढाएर ल्याए पनि आर्थिक विधेयक गतबर्षकै हुबहु रहेको उनको भनाइ छ । 
उनले सरकारले ल्याएको बजेटको आयव्यय मिथ्यांक मात्रै भएको र चुनावमा जनता झुक्याउन ल्याएको र कार्यान्वयन नहुने बताए । उनले बजेट संशोधन हुनुपर्नेमा जोड दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार