Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा बाढीको ताण्डव:फलामे पुल भत्कायो

IMG_20210702_122611-1625208782.jpg

बाढीले भत्काएको ज्यामीरे पुल

१८ असार, हेटौंडा। बिहिबार देखिको अविरल वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेको छ भने खोला तथा खहरेमा पानीको बेग उच्च रहदा सवारी संचालनमा समस्या उत्पन्न भएको छ।

यता बिहिबार देखिको अविरल वर्षाका कारण मकवानपुरकोगढी गाउँपालिकामा रहेको फलामे पुल भत्काएको छ।मकवानपुरगढी गाउँपालिका-५ ज्यामिरे खोलामा आएको बाढीले अस्थायी रूपमा बनाएको फलामे पुल भत्काएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन्।

उक्त फलामे पुल मकवानपुरगढी-५ को सिमल्टार र कालिवन ओहोरदोहोर गर्न सहज भनेर बनाइएको थियो।पुल बाढीले भत्काएपछि मानिसलाई आवतजावत गर्न समस्या परेको स्थानिय शिवराज तिमल्सिनाले बताए।यता सोही वडामा पर्ने सामरी खोलामा निर्माण भइरहेको मोटरेवल पुलको एकतर्फी भाग सामरी खोलामा आएको बाढीले भत्काएको छ।

यता लगातारको बर्षाले कान्तिराजपथ र काठमाडौं जोडने बैकल्पिक मार्ग (भिमफेदी-कुलेखानी) सडकखण्ड विगत दुई दिनदेखि अवरुद्ध रहेको छ।

IMG_20210702_124220-1625209620.jpg

भत्काएको मोटरेवल पुल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार