Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सांसद तामाङले गरे बागमती प्रदेशका मन्त्रीहरूको ध्यानाकर्षण

Screenshot_20210702-13330-1625211990.jpg

१८ असार, हेटौंडा । बागमती प्रदेशका सांसद प्रभात तामाङले प्रदेशका मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् । 
बिशेष समयमा बोल्दै आफुले गतबर्ष नै प्रदेश सरकारको कार्यक्रम कार्यान्वयन ईकाई जिल्ला सदरमुकाममा नहुँदा उपभोक्ता समितिलाई समस्या परेको अवगत गराएको बताए । कार्यक्रम कार्यान्वयन ईकाई सदरमुकाममा स्थापना गर्न माग गर्दा संसदमै प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कार्यालय स्थापना गर्ने प्रतिबद्धता गरेपनि काम नभएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
उनले रसुवामा चिनसंग जोड्ने सडक बर्षाका कारण अवरुद्ध हुने गरे पनि दुई ठूला सडक सुचारू गर्न प्रदेश सरकारले कुनै काम नगरेकोमा आपत्ति व्यक्त गरे । 
रसुवामा आगलागीबाट घरवारविहीन भएका परिवारले राहतका लागि निवेदन दिएको ४/५ महिना भैसक्दा पनि कुनै पनि सहयोग नभएको बताउँदै प्रदेश विपद कोष के का लागि भन्दै प्रश्न उठाए । उनले काठमाडौं-२८ मा वडा कार्यालयको अनुमति कोभिडको महामारीमा खटिएकाहरूलाई उत्साह थप्न पेन्टिङ गरेकोमा पेन्टिङ मेट्ने काम गर्दै कानुन राज्यको उपहास गरेको भन्दै दोषीलाई कार्वाही र उचित क्षतिपूर्तिको माग गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार