१९ असार, हेटौंडा । प्रदेश सरकारले प्रदेशमा रहेका विश्व सम्पदा सूचिमा परेका पर्यटकीय क्षेत्रलाई के गरेको छ भन्दै प्रश्न गरेका छन् ।
पर्यटनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिंदै सांसद छिरिङदोर्जे लामाले गुठीलाई प्रदेशले हेर्न भनेर संविधानमै उल्लेख भएपनि यसलाई कार्यान्वयनमा जोड दिए । उपत्यकामा रहेका ७ वटा विश्व सम्पदा सूचिका लागि के गर्यो भन्दै प्रश्न गरे । समितिलाई गठन आदेशबाट संचालन गर्नु भन्दा यसै ऐनले संचालन गर्ने अवस्था सिर्जना गर्न सुझाव दिए ।
सांसद रमेश पौड्याल यो ऐन संघीय ऐनकै नक्कल गरेको बताए । उनले पर्यटनबाट प्राप्त हुने लाभलाई समानुपातिक वितरण गर्नुपर्ने बताए ।
सांसद प्राकृतिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै यसको गर्न सके अन्य देशसंग प्रतिष्पर्धा गर्नु नपर्ने बताए । उनले पर्यटनले रोजगारी प्रवर्द्धन गर्ने भएकाले व्यापक छलफलबाट विधेयक पारित गर्नुपर्ने बताए ।
सांसद नरोत्तम बैद्य बजेट छलफलमा ऐनलाई गलत भएको बताए । उनलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र पशुपतिनाथलाई प्रदेश अन्तर ल्याउनुपर्नेमा जोड दिए । पशुपतिले नै प्रदेशलाई ठूलो आर्थिक सहयोग हुने भएकाले प्रदेश सरकारले ध्यान दिन सुझाव दिए । सांसद प्रभात तामाङले पर्यटनलाई महत्त्वका साथ अघि बढाउन सके प्रदेशको अर्थतन्त्रलाई सहयोग गर्ने बताए ।
छलफलमा सांसद प्रभात तामाङ, रिता माझी, शोभा शाक्य, राजकाजी महर्जन, लालकुमारी पुन, विराजभक्त श्रेष्ठ, रिना गुरूङ, सिर्जना सैज्यु, राजेन्द्र गुरूङ, बिजया केसी श्रेष्ठलगायतले धारणा राखेका थिए ।
यसैगरी, सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले पेश गरेको कृषि उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










