Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

त्रियुगा उद्योग वाणिज्य संघ टोलीलाई स्वागत

Photo-Triyuga-1470981052.JPG

२८ साउन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन टोलीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।  नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण र जिल्लाहरुका उद्योग वाणिज्य संघहरुसँग त्रियुगा उद्योग वाणिज्य संघले कसरी सहकार्य गरी अघि बढ्न सक्छ भन्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले बताए ।

मकवानपुर  उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरको समग्र व्यवसाय र व्यवसायिक सम्भावनाको बारेमा अवगत गराए । स्वागत कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघकाबरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले उदयपुरमा फस्टाउदै गएको सामुहिक तथा व्यवसायिक बाख्रापालनको बारेमा भ्रमण टोली सँग जिज्ञासा राखेका थिए । भ्रमण टोलीले हेटौंडा नगर भित्रको सरसफाई, ढल निकासको प्रशंसा गर्दै भ्रमणको क्रममा यहाँ आएपछि उदयपुर जिल्लाका बजार तथा नगरहरुलाई समेत सफा सुन्दर बनाउन अभिप्रेरित भएको बताए ।

चितवन हुँदै विभिन्न स्थानको भ्रमण गर्ने टोलीमा त्रियुगा उद्योग वाणिज्य संघका कार्यसमिति पदाधिकारीहरुको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार