Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रोट्रयाक्ट मकवानपुरमा न्यौपाने पदस्थापित

215382221_984259282343086-1625878473.jpg

२६ असार, हेटौंडा । रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा प्रतिक्षा न्यौपाने पदस्थापित भएकी छिन् । शुक्रबार मनहरी–३ मा आयोजित एक कार्यक्रमकाबीच न्यौपाने वर्ष २०२१÷२२ को अध्यक्ष पदमा पदस्थापित भएकी हुन् । 
क्लबको उपाध्यक्षमा सरिता नेपाल, सचिवमा प्रदीपकुमार राई र कोषाध्यक्षमा राजन कटुवाल चयन भएका छन् । यस्तै, कम्युनिटि सर्भिस डाइरेक्टरमा भुवन घलान, प्रोफेसनल सर्भिस डाइरेक्टरमा पुष्पराज थापा मगर, क्लब सर्भिस डाइरेक्टरमा एलिशा न्यौपाने र सर्जन एट आम्र्समा प्रवेश धिताल कुन्दन चयन भएका छन् । 
अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा नवीन काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले यस अघिका कार्यक्रमहरुलाई पनि निरन्तरता दिने बताउँदै स्थानीय तहहरुसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । 
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष सुन्दरकुमार जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्ष कविन सांगामी, रोटरी क्लब अफ मकवानपुरका आगामी वर्षका अध्यक्ष कृष्णबहादुर कार्की, रोट्रयाक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारीलगायतका आतिथ्यता रहेको थियो । 
उक्त अवसरमा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष सुन्दरकुमार जोशीले रोट्«याक्ट क्लबसँग सहकार्य गरेर काम गर्ने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार