Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपा एमालेको विवाद समाधान कार्यदलमा १० बुँदे सहमति

oli-nepal-team-1625537061-1626030615.jpg

२८ असार, हेटौंडा । नेकपा एमाले भित्रको अन्तरकलह मिलाउने जिम्मा पाएको कार्यदलले पार्टी भित्रको एकता कायम गर्न सकिने १० बुँदे प्रस्तावमा सहमति जुटाएको छ ।
एक हप्ता देखि निरन्तर बसेको कार्यदलको बैठकले पार्टीको एकता कायम गर्न २०७५ जेठ २ गतेको केन्द्रिय समिति कायम रहने मुख्य सहमतिको प्रस्ताव गरेको हो । 
यसको साथै सर्वोच्च अदालतले नेकपा खारेज गरि नेकपा एमाले र नेकपा माओबादी केन्द्र बनाए पछि पार्टीको नाममा भएका सबै निर्णय खारेज गर्ने प्रस्तावमा सहमति भएको छ । 
यसका साथै दुई पार्टी भएपछि नेकपा एमालेमा नै रहेका नेकपामाओबादी केन्द्रका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा रहँदाको पद र हैसियतमा रहने गरि प्रस्ताव गरिएको छ ।
यस्तै सर्वोच्चमा विचाराधीन मुद्दालाई अशर गर्ने गरि कुनैपनि क्रियाकलाप वा अभिव्यक्ति नदिने प्रस्ताव पनि १० बुँदे सहमतिमा गरिएको छ । 
यो सहमतिको प्रस्तावलाइ दुवै शिर्ष नेताहरुलाई दिएर स्थाई समितिको बैठकमा पेश गर्ने बताइएको छ । बिहान ९ बजे देखि बसेको बैठक लगातार १३ घण्टा बसी १० बजे सकिएको थियो ।

IMG_20210712_005230-1626030657.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार