Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जि पी कोइराला फाउन्डेसन मकवानपुरद्वारा स्वास्थ्य सामाग्री सहयोग

FB_IMG_1626103422268-1626103629.jpg

२८ असार,हेटौंडा। गिरिजाप्रसाद कोइराला(जि पी) फाउन्डेसन मकवानपुरले हेटौंडाको विभिन्न वडाका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।  

फाउन्डेसनले बाेधिसत्व बिहार काठमाडौंको सहयोगमा हेटौंडा उपमहानगरपालिका अन्तर्गत हटिया स्वास्थ्य चाैकि हेटौंडा -१७ र हर्नामाडी स्वास्थ्य चाैकि हेटौंडा -१८ र हेटौंडा वडा नम्बर १६चिसापानी स्वास्थ्य चाैकिलाई  स्वास्थ्य सामाग्री वितरण गरेको हो। 

उक्त सामाग्री वाेधिसत्ब बिहार काठमाडौंका सिनियर एडभाईजर शान्त शर्मा ज्यू मार्फत नेपाली काँग्रेस नेतृ रिता खनालको पहलमा प्राप्त सामाग्री गिरिजाप्रसाद काेइराला फाउन्डेसन मकवानपुरका संयाेजक नारायण लम्साल सचिव रामहरि तिमल्सिना मार्फत हस्तान्तरण स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो। 

उक्त कार्यक्रममा हेटौंडा १७का वडा अध्यक्ष भैरव बहादुर राई नेपाली काँग्रेस १७नम्बर वडा सभापति उद्घब सत्याल,१८ नम्बर सभापति राजेन्द्र बानिया,हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण काेईराला,नेपाल तरुण दल मकवानपुरका सचिव सचित थापा,फाउन्डेसन जिल्ला सदस्य घनश्याम नेपाल, फाउन्डेसन १६ नम्बर संयाेजक रमेश ढकाल,भिमसेन गाैतम,अमन श्रेष्ठ ,शंकर पनेरु लगायतको  उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार