Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नियुक्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने देउवाको अडान

PM-Sher-Bahadur-Deuba-2-1-1626181815.jpg

२९ असार, हेटौंडा । संविधानको धारा नै उल्लेख नगरी नियुक्त गरिएका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको नियुक्ति नसच्चिएसम्म शपथग्रहण नगर्ने अडान लिएका छन् ।
राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा सर्वोच्च अदालतको असार २८ गतेको परमादेशअनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरिएको भन्ने उल्लेख छ । जसमा संविधानको कुनै पनि धारा उल्लेख गरिएको छैन ।
राष्ट्रपतिको कार्यालयले संविधानको धारा नै उल्लेख नगरी आफ्नो नियुक्तिलाई असंवैधानिक बनाउन खोजेको भन्दै देउवाले मुख्यसचिव शंकरदास बैरागीलाई नियुक्ति नसच्चिएसम्म शपग्रहण नगर्ने बताउनुभएको देउवानिटक एक नेताले ईमेजखबरलाई जानकारी दिए भन्दै खबर प्रकाशित गरिएको छ ।
आफूलाई संविधानको धारा ७६ (५) अनुसार नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिको कार्यालयबाट असंवैधानिक नियुक्ति दिन खोजिएको भन्दै देउवादले शपथग्रहण गर्न असहमति जनाउनुभएको देउवानिटक नेताले बताए ।
नियुक्तिको जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिपछि साँझ ६ बजे हुने भनिएको शपथग्रहण समारोह अझै सुरु हुन सकेको छैन ।
 

216758845_249479556640316-1626181817.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार