Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

३९ औं बीपी स्मृति दिवसमा बिचार गोष्ठी र बृक्षारोपणको आयोजना

26dfb27e22f615eaf8934bead-1626847800.jpg

६ साउन, हेटौंडा । नेपाली कांग्रेसका संस्थाक नेता एबम पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारेर बीपी विचार समाज मकवानपुरले बुधबार विचार गोष्ठी एवं बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । 
बीपी बाटिका हेटौंडा ११ सरस्वतिमा भएको बृक्षारोपण एवम् विचार गोष्ठी कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार रामचन्द्र अर्याल माइकलको प्रमुुख आतित्थ्यता रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले बीपीको बिचार आजपनि उत्तिकै समसामयिक र सान्दर्भिक रहेको बताए । उनले देश जनताको मुहार फेर्ने हो भने आजको राजनीति बीपीको विचारमा हिड्नुपर्नेमा जोड दिए । 
बीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र काईरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिपी फाउन्डेशन मकवानपुरका अध्यक्ष नारायण लम्साल, वीपी विचार समाज मकवानपुरका सल्लाहकार कृष्णप्रसाद कोइराला, उपाध्यक्ष प्रदिप कोइराला, बर्तौला गुठीका सचिव ज्ञानेन्द्र बर्तौला लगाएतले बीपीको बारेमा चर्चा गरेका थिए ।
विभिन्न जातका २ सय प्रजातिका वबिरुवा रोपिएको कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

a00061a5ca534308a0164b80a-1626847803.jpg
6d1f7056b7b94ca3236fd4107-1626847832.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार