Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुख्यमन्त्री पौडेलले भने:' प्रदेश सरकारको कामले गतिलिन कार्यालय व्यवस्थित हुनुपर्छ'

20210721171024_IMG_1373-1626871941.JPG

६ साउन,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डौरमणी पौडेलले प्रदेश सरकारलाई काम गर्न र गरेको कामले गतिलिन सरकार र सरकार मताहतका कार्यालय व्यवस्थित हुनुपर्ने कुरामा जोड दिएका छन।  

बुधाबार अपरान्ह हेटौंडा-११सिमलटारमा बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित भवन उदघाटन कार्यालयमा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले गरेको काम र कामले गति लिन कार्यालय भवन व्यवस्थित हुनुपर्ने कुरा बताएका हुन।  

उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले हाल प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा कार्यालयले संघिय सरकारको भवनबाट सेवा दिइरहेको अब छिट्टै प्रदेश सरकारको लगानीमा भवन बन्न सुरु गरिसकेकोले आफ्नै भवनबाट सेवा दिन कुरा पष्टयाएका छन।उनले निर्माण व्यवसायीलाई सम्झौता भएअनुसार समयमानै काम नसक्दा सरकारले गति लिन नसकेको बताए। 

"सरकारको कामले गति लिन नसकेको उदाहरण हेर्न टाढा जानै पर्दैन,हेटौंडा-९ र हेटौंडा१३ जोड्ने कुख्रेनी खोलामा ८ बर्ष अघीबाट निर्माण सुरु भएको पुल अहिले सम्म निर्माण सम्पन्न नहुने निर्माण व्यवसायीको लापरबाहीको परकाष्टा हो अब भन्नुुस के सरकारले काम नगरेको हो त?- मुख्यमन्त्री पौडेलले भने।

उनले सबै क्षेत्र,वर्गको सहयोग भयो भने तिनै तहको सरकारको कामले गति लिने कुरामा प्रष्ट पारेका छन।पौडेलले आज उदघाटन गरिएको यातायात पूर्वाधार निर्देशनालयको भवन प्रदेश सरकारको लगानीमा निर्माण भएको सरकारको पहिलो आफ्नै भवन समेत भएको बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार