Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस नेतृ खनालको पहल र जि पी फाउन्डेसन मकवानपुरद्वारा बागमतीमा स्वास्थ्य साम्रगी

Screenshot_20210724-20432-1627139036.jpg

९ साउन, हेटौंडा । नेपाली कांग्रेसकी महासमिति सदस्य रिता खनालको पहल तथा  जि पि फाउन्डेसन मकवानपुरको समन्वयमा मकवानपुर जिल्लाको बागमति गाउँपालिकाका ९ वटा स्वास्थ्य चौकिहरुमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

बोधिसत्व बिहार काठमाडौं तथा बिहरकी सिनियर एडभाइजर शान्त शर्माको सहयोगमा प्राप्त स्वास्थ्य समाग्रीहरु शुक्रबार वितरण गरिएको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको नेतृ खनालले बताईन । 

शुक्रबार भएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानको अध्यक्षता एवम नेतृ खनालको प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा जि पि फाउन्डेसन मकवानपुरका संयाेजक नारायण लम्साल,गिरीजा प्रसाद कोइराला फाउण्डेशन मकवानपुरका प्रदेश ख संयोजक पुर्ण पुडासैनी, क्षेत्रिय सदस्य केदार पुडासैनी,  नेपाली कांग्रेस बागमती गाउँपालिक सभापती भक्त राई, पुर्ब सभापती भिम घिमिरे लगाएतको उपस्थिति रहेको थियो।नेतृ खनालले मकवानपुर जिल्लामा रहेका सबै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकि र अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग गर्ने कार्यक्रम अन्तर्गत शुक्रबार बागमति गाउँपालिकाका स्वास्थ्य चौकिहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जानकारी दिईन । 

उनले यसअघि पनि हेटौंडा अस्पताल, हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १४, १६, १७ र १८ लगाएत बकैया गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकिहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको बताईन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार