Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको फार्मेसी संचालनमा

Screenshot_20210730-12092-1627626306.jpg

१५ साउन,हेटौंडा । शुक्रवारबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले फार्मेसी संचालनमा ल्याइएको छ। शुक्रबारबाट संचालनमा आएको स्वास्थ्य केन्द्रको फार्मेसीको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत  उदघाटन गरेकी हुन।  

उदघाटन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री बस्नेतले आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको फार्मेसी संचालन पछि आयुर्वेदिक औषधिको लागि सहजता हुने बताइन।आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष मधु बजगाई क्षेत्रीको सभाध्यक्षता भएको कार्यक्रममा केन्द्रकी डाक्टर श्रृष्टि श्रेष्ठले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले दिएको सेवाको बारेमा जानकारी गराएकी थिइन।कार्यक्रममा संविधानसभा सदस्य तथा मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष अनन्त पौडेल,बागमती प्रदेश सदस्य जुनेली श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। केन्द्रले यस अघिनै प्रयोगशाला र ओपिडि सेवा सञ्चालनमा ल्याइसकेको छ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार