Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

विकास

बिपी राजमार्ग सुचारु

BP-Rajmarga1-1760147191.jpg

२५ असोज, हेटौंडा । बिपी राजमार्ग सुचारु भएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा  संचालनमा आएको हो ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोलेर परीक्षण गरिएको थियो । खुलाइएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी यातायात सञ्चालन गरिएको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
तामाकोसीमा बस दुर्घटना: मृतकको संख्या ७ पुग्यो
625159004_207789116971944-1770713928.jpg

२७ माघ,हेटौंडा । काठमाडौँबाट ओखलढुंगा जादै गरेको यात्रुवाहक बस रामेछाप स्थित तामाकोशी नदीमा खस्दा सात जनाको...

ताप्लेजुङमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1770686730.jpg

२७ माघ, हेटौंडा । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन...

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद
siraha-karagar-1715299703-1770686260.jpg

२७ माघ, हेटौंडा । सिरहा कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले...

एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1770685465.jpg

२७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने...

कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय
cabinet-1-1024x500-1770639460.jpg

२६ माघ, हेटौंडा । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको...

'गोरे'लाई थप दश वर्ष कैद सजाय थप गर्ने फैसला
gore-1770638847.jpg

२६ माघ, हेटौंडा । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय...

कांग्रेस केन्द्रीय अनुशासन समितिको संयोजकमा गुरुङ नियुक्त
Tara-Man-Gurung-1024x624-1770601274.jpg

२६ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको छ...

इंग्ल्याण्डसँग नेपाल पराजित
20260209_071227-1770600471.jpg

२६ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ ।...

रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
resham-1032024031549-1332-1770600069.jpg

२६ माघ, हेटौंडा । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  उनले दायर गरेको रिट...

थप समाचार