Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वडा अध्यक्ष बानियाँमाथी एसपी राठौरको दुर्व्यवहार

दुर्व्यवहार गरेको छैनः एसपी राठौर

97036579_2536404306612724-1628773078.jpg

२८ साउन, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष राजेश बानियाँले जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी राठौरले आफुलाई दुव्र्यवहार गरेको बताएका छन् ।
निषेधाज्ञाको समयमा हेटौंडाका व्यवसायीमाथी प्रहरीले ज्यादती गरेको गुनासो आइरहेको बेला मकवानपुरका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) राठौरले जनप्रतिनिधिलाई दुव्र्यवहार गरेको समाचार आएको हो ।
व्यवसायीलाई नियन्त्रणमा लिएको घटनाको विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेका आफुलाई प्रहरी उपरीक्षक राठौरले आफुलाई दुव्र्यवहार गरेको वडा अध्यक्ष बानियाँले बताए ।
वडा अध्यक्ष बानियाँले आफ्नो वडाका केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको पाएपछि प्रहरी कार्यालय पुगेर डीएसपी जयश्वर रिमालसँग जानकारी लिदैगर्दा एक्कासी कोठमा प्रवेश गरेका प्रहरी उपरीक्षक राठौरले नियम मिच्नेहरुलाई छुटाउन आउने भन्दै आफुलाई अभद्र व्यवहार गरेको बानियाँको दाबि छ । 
वडा अध्यक्ष बानियाँले एसपी राठौरले आफुलाई गृहमन्त्री आफ्नै पार्टीका छन् भन्दैमा दबाब दिने, म पनि सुशील कोइराला प्रधानमन्त्री हुँदा सचिवालयमा काम गरेको सुरक्षा अधिकारी हुँ भन्दै आफुलाई प्रहरी उपरिक्षकले धम्किपूर्ण व्यवहार गरेको गुनासो गरे ।
यता एसपी राठौरले भने आफुले कसैलाई दुव्र्यवहार नगरेको दाबी गरे । उनले लकडाउनका बेला पसल खोल्नेहरुलाई नियन्त्रणमा लिएर आउने क्रममा प्रहरीमाथि नै दुब्र्यवहार भएको दावी गर्दै सुरक्षकर्मीमाथी दुव्यवहार गर्नेलाई छोड्न नमान्दा वडाअध्यक्ष बानियाँले गलत बुझेको बताए ।
बुधबार लकडाउनका बेला पसल खोल्ने ३५ जनालाई नियन्त्रणमा लिएकोमा प्रहरीमाथी दुव्र्यवहार गर्ने एकजना बाहेक अरु सबैलाई सम्झाएर छाडिएको प्रहरी उपरिक्षक राठौरले बताए ।
 

Screenshot_20210812-19482-1628776859.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार