Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

धर्नामा बसेका मकवानपुरका एक दर्जन शिक्षक काठमाडौंमा पक्राउ

IMG_20210813_121838-1628836484.jpg

२९ साउन, हेटौंडा । नेपाल शिक्षक महासंघको शान्तिपुर्ण धर्नामा हस्तक्षेप गर्दै प्रहरीले काठमाडौंबाट मकवानपुरका करिब एक दर्जन   शिक्षकहरुलाई पक्राउ गरेको छ ।
महासंघको संघिय कार्यसमितिको आयोजनामा प्रधानमन्त्री कार्यालय वालुवाटारमा भएकाे शान्तिपूर्ण धर्नामा सहभागी मकवानपुरका शिक्षकहरु पक्राउ परेका नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकरीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा नेपाल  शिक्षक महासंघ  मकवानपुरका सचिव राजु गौतम, नेपाल शिक्षक सङ्घ मकवानपुर उपाध्यक्ष  गणेशप्रसाद हुमागाइ, अण्टुका बरिस्ठ उपाध्यक्ष  राजुघिमिरे, नेपाल शिक्षक संघ हेटौंडा नगर समिति अध्यक्ष  ज्ञानेन्द्र बर्तौला,  नगर सदस्य लाेक जिम्बा र थाहाानगरका शिक्षक विनोद सुवेदी,विक्रम गोपाली,महेन्द्र प्रधान,जंग बहादुर लामा,के वी विष्ट,सानुभाई कार्की,राजेन्द्र विष्ट,मान बहादुर बुढाथोकी र सुरेन्द्र गोले  रहेका छन् ।
पक्राउ परेका शिक्षकहरुलाई  महानगरीय प्रहरी बृत कमलपाेखरिमा राखिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
धर्नामा बसेका केन्द्रीय समितिका अन्य केहिलाई पनि पक्राउ गरिएको अधिकारीले बताए ।
यसैबीच  नेपाल शिक्षक महासङ्घ अान्दाेलन परिचालन समिति मकवानपुरले पक्राउ परेका सम्पूर्ण  शिक्षक नेताहरूको तत्काल रिहाइको माग गर्दै प्रहरी दमनप्रति घाेर भर्त्सना गरेको छ ।      फोटो सौजन्य: रामकुमार अधिकरी

IMG_20210813_121907-1628836508.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार