Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीमा पक्की पुल उदघाटन

Screenshot_20210814-12205-1628923564.jpg

रिबन काटेर पुलको उदघाटन गर्दै मुख्यमन्त्री पौडेल

३० साउन,हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा निर्माण सम्पन्न भएको पक्की पुलको उदघाटन गरिएको छ। 

मकवानपुरगढी-५ मा रहेको ज्यामिरे खोलामा निर्माण सम्पन्न भएको पक्की पुलको उदघाटन शनिबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गरेका हुन। उक्त पुल केन्द्रीय सरकार,प्रदेश सरकार र गाउँपालिकाको ३ करोड ११ लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको हो।पुल उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुँमागाई, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी,वडाध्यक्ष सहित स्थानीयको उपस्थिती रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
Gainda-Rhino-1736859298.jpg

१ माघ, हेटौंडा । गैँडाको आक्रमणबाट चितवनको माडीमा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा माडी नगरपालिका-३ का ५६...

हेटौंडा १४ मयुरधापमा चितुवा देखा पर्यो
IMG-20250114-WA0002-1736855722.jpg

१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा  चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...

मकवानपुरको बकैयामा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैद
IMG_20240512_141304-1736840347.jpg

१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ।  जिल्लाका बकैया...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1736832375.png

१ माघ, हेटौंडा ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो...

यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट
FB_IMG_1735009283447_edit-1736830931.jpg

१ माघ, हेटौंडा। यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट हुने भएको छ। शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा...

माघे संक्रान्ति एवं माघी पर्व मनाइदै
maghiko-roti-1736818446.jpg

१ माघ, हेटौंडा । माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी...

२५ एसपी एसएसपी बढुवामा सिफारिस
police-800x500-2-1736817719.jpg

१ माघ, हेटौंडा ।  नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न...

मुख्यतया मौसम सफा रहने
Weather_Clean_KTM-1536x10-1736817352.jpg

१ माघ, हेटौंडा ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

सुनगाभा सहकारीको २२ औं साधारणसभा सम्पन्न
IMG_20250113_122413-1736766184.jpg

२९ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ...

थप समाचार