Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

फिचर लेखनको विजेता र सहभागीलाई पुरस्कार वितरण

FB_IMG_1629278087266-1629278110.jpg

२भदौं,हेटौंडा।नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा सम्पन्न फिचर लेखन प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको छ ।बुधबार हेटौंडा-४ मा रहेको पत्रकार महासंघ मकवानपुरको सभाहलमा फिचर प्रतियोगितामा उत्कृष्ट हुने र सहभागी हुनेलाई नगद सहित पुरस्कृत गरिएको हो। 

फिचर लेखन प्रतियोगितामा प्रमोद आर्याल प्रथम,भावना रिजाल द्धितीय र सुदिप शिवाकोटी तृतीय भएका छन।प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमश नगद २५ हजार,१५ हजार र १० हजार प्रदान गरिएको हो ।विजेतालाई पुरस्कार समारोहका  प्रमुख अतिथि एवम् बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी, महासंघका पूर्व अध्यक्ष नवराज शर्माले लगायतले नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए।फिचर लेखनमा सहभागी श्रीराम दाहाल, नीशा गुरुङ, सम्झना रिजाल, सुनिता विष्ट, मसान उपासक, रञ्जिता डंगोल, प्रिया पौडेललाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। उनीहरुलाई नगद ५ हजार प्रदान गरिएको थियो।

फिचर लेखन प्रतियोगिताका निर्णायकमा पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्य,राममणी दाहाल र पत्रकार रामकुमार एलन रहेका थिए।पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का,पत्रकार महासंघ प्रदेश उपाध्यक्ष रुपेश दुलाल,प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी,स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार