Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आफु मुख्यमन्त्री भएकै कारण हेटौंडाले काचुली फेरेको पौडेलको दावी

235465163_807337146622066-1629345876.jpg

३ भदौ, हेटौंडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले आफु मुख्यमन्त्री भएकै कारण हेटौंडाले काचुली फेरेको दावी गरेका छन् । 
बागमती प्रदेशको मुख्यमन्त्रीबाट बहिर्गमनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो नेतृत्वको सरकारले हेटौंडाको आमूल परिवर्तन गरेको ठोकुवा गरे । 
४२ महिना बागमती सरकारको नेतृत्व गर्दा हेटौंडालाई प्रदेशको स्थाई राजधानि, स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन, मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम लागू, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, प्रदेश भित्रका अस्पतालमा उपचार पद्धतिमा परिवर्तन लगाएतको काम गरेको दावी गरे । 
निवर्तमान मुख्यमन्त्री पौडेलले प्रतिकुलताबीच पनि साढे ३ वर्ष काम गर्दा असन्तुष्ट हुनुपर्ने कुनैपनि कारण नरहेको दावी गर्दै अरु प्रदेशको भन्दा बागमती प्रदेशमा बढी काम भएको पनि दावी गरे । 
यस्तै पौडेलले बामगती प्रदेशको मुख्यमन्त्रीबाट कसैको दबाब र प्रभावबाट राजीनामा नदिएको दावी गर्दै नेकपा एमाले पार्टी फुट्ने समयमा प्रदेशबाट सकारात्मक सन्देश दिन आफुले राजिनामा दिएर मार्ग प्रसस्त गरेको बताए ।
उनले जनादेशबाट निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएर आप्mनै भनौदाहरुले जबरजस्ति बहिर्गमन गर्न बाध्य पारेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनलाई जागाईराख्न पनि आफुले राजिनामा दिएको दावी गरे ।
निर्वतमान मुख्यमन्त्री पौडेलले अहिले बागमती प्रदेश सरकारको नेतृत्व मात्रै परिवर्तन भएको उल्लेख गर्दै एमाले बिभाजानले सरकामा कुनै असर नपर्ने ठोकुवा गरेर । उनले माधव नेपाल समुहमा गएका सबै बागमती प्रदेशका सदस्यले विथड्र गरिसकेको दावी गर्दै दल विभाजनले एमालेको एकल बहुमत रहेको सरकारलाई कुनै असर नपर्ने बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार