Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस हेटौंडा उपमहानगरको वडा सभापतिहरुसंग छलफल

IMG_20210821_191538-1629552674.jpg

५ भदौं, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आफ्नो कार्यकालको अन्तिम बैठकमा वडासभापतिहरुसंग छलफल, धन्यबाद ज्ञापनका साथै आभार प्रकट गरेको छ ।
हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो ।
शनिबार कांग्रेस नगर समितिको सभाहलमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका १९ वटै वडासभापति तथा पदाधिकारीहरुको भेलामा नगर समितिले ५ वर्षसम्म साथ र सहयोग गर्ने सम्पूर्ण वडा कमिटिहरुलाई धन्यवाद तथा आभार प्रकट गरेको छ ।
कार्यक्रममा कांग्रेसको आसन्न १४ औं महाधिबेशनमा वडादेखि क्षेत्र जिल्लासम्म कसरी जाने भन्ने विषयमा छलफल तथा सम्पूर्ण वडाका सभापति एवं पदाधिकारीहरुलाई ५ वर्षसम्म साथ र सहयोगको लागि धन्यवाद ज्ञापनको कार्यक्रम भएको कांग्रेस हेटौंडा उपमहानगर समिति कोषाध्यक्ष कविन सांगामीले जानकारी दिए । 
कार्यक्रममा नगर कार्यसमितिले सभापति पराजुलीलाई सफलताका साथ नगर समितिको नेतृत्व गरेको भन्दै मायाको चिनोसमेत दिएको कोषाध्यक्ष सांगामीले जानकारी बताए ।
छलफलमा कांग्रेस मकवानपुरका सहसचिव रामबाबु बानियाँ, क्षेत्रीय सभापति तारानाथ चौलागाई र १९ वटै वडाका सभापति तथा पदाधिकारीहरुले आ–आफ्नो भनाई राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार