Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपा एकीकृत समाजवादीको बैठक चन्द्रागिरीमा जारी,एमाले बैठक ३ बजेलाई सर्यो

Screenshot_20210824-12315-1629787662.jpg

८भदौं,चित्लाङ्। माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत) समाजवादीको चन्द्रागिरी रिसोर्टमा केन्द्रीय कमिटी बैठक बसिरहेको छ। 

अध्यक्ष माधवकुमार नेपालसहित नेपाल निकट सांसद र केन्द्रीय सदस्यहरू सहभागी रहेको बैठकमा पार्टी विधान र घोषणापत्रलगायत विषयमा छलफल भईरहेको बैठकमा सहभागी एक नेताले बताए। हिजो(सोमबार)बाट सुरु भएको २ दिने बैठक बुधबार(भोली) चल्न बुझिएको छ। यता नेकपा एमालेले पनि माधवकुमार नेपाल समूहसँग अलग भएका १० जना सहति सहभागी रहेनेगरी स्थायी कमिटी बैठक बोलाएको छ।  ११ बजे बोलाइएको बैठक तयारी पुरा नभएकोले दिउँसो ३ बजेलाई सारेको छ। बैठक च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा बस्ने छ। 

यता चन्द्रगिरी रिसोर्टको बैठक सकेर माधव नेपाल समुह  सनाखतका लागि भोली सोझै निर्वाचन आयोग पुग्ने बुझिएको छ। निर्वाचन आयोगले दल दर्ताको सनाखतको लागि नेपाल समूहलाई भदौं ९ गते ११ बजेपछि हाजिर हुन भनेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार