Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अष्टलक्ष्मी शाक्य माधव नेपालको सल्लाहमा बागमती प्रदेशको मुख्यमन्त्री बनेको खुलासा

20210818213502_IMG_1524-1629790359.JPG

८ भदौं,चित्लाङग। भर्खरै बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्य माधवकुमार नेपालकै सल्लाहमा मुख्यमन्त्री भएको बुझिएको छ।  

तत्कालीन एमाले परित्याग गरेर प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ता गरेका माधवकुमार नेपाल शाक्य आफुसँगैको सल्लाहमा मुख्यमन्त्री भएको कुरा स्पष्ट परेका छन।चन्द्रागिरी रिसोर्टमा सोमबारबाट सुरु भएको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक पछि पत्रकार सम्मेलन गर्दै बोल्दै नेता नेपालले बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको कुरा स्पष्ट पारेका हुन।

"शाक्य मेरै सल्लाहमा प्रदेश मुख्यमन्त्री हुनुभएको हो, वहाँ अप्ठेरो अवस्थामा हुनुहुन्थ्यो,मुख्यमन्त्री बन्नु पर्ने अवस्था आयो के गरौं भनेर सोध्नु भयो मैले बन्नुस भने। एमाले विभाजन पछि २१ दिन सम्म दल चयन गर्न पाउने प्रावधान छ,वहाँले समाजवादी दल रोज्नुहुनेछ"- नेपालले भने।

पत्रकार सम्मेलनमा बोल्दै नेपालले भोली सम्म चल्ने बैठकले घोषणा पत्र सार्वजनिक गर्ने र निर्वाचन आयोगमा पुगेर सनाखत गर्ने बताए। नेकपा एकीकृत समाजवादी दललाई निर्वाचन आयोगले सनाखतको लागि भदौं ९ गते (भोली)  बोलाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार