Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस जिल्ला सभापतिहरूको केन्द्रीय कार्यालयमा धर्ना

Screenshot_20210824-13291-1629791323.jpg

८भदौं,काठमाण्डौं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरू सहित नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले तीन बुँदे माग राखेर आज(मंगलबार)बाट धर्ना सुरु गरेका हुन। 

 क्रियाशील सदस्यताको सूची वेबसाइटमा सार्वजनिक हुनुपर्ने, वडाबाट प्रस्तावित क्रियाशी सदस्यको नाम काटेर केन्द्रबाट थपिएकोमा त्यो संशोधन हुनुपर्ने र विधानको व्यवस्था विपरित हुने गरी तय गरिएको जिल्ला सभापति हुने व्यवस्था खारेज हुनुपर्ने माग राखेर धर्ना कार्यक्रम सुरु गरिएको नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष ऐव संविधानसभा सदस्य रञ्जित कर्णले जानकारी दिएका छन।  

सभापति निकट नेताहरुले विवाद मिल्यो,हामी मिल्यौं भन्नुहुन्छ तर जीवनभर पार्टीप्रति बफादार रहेका कार्यकर्ताको अन्याय गर्न मिल्छ,तत्काल क्रियाशील सदस्यको सूची वेबसाइटमा सार्वजनिक हुनुपर्छ,हामीले हेर्न पाउनुपर्छ"- कर्णले भने। 

 विधानको व्यवस्था विपरीत जिल्ला सभापति हुन आवश्यक पर्ने मापदण्ड परिवर्तन गरिएको भन्दै सभापतिहरू सहित नेता कार्यकर्ता धर्नामा बसेको कर्णले बताए।धर्नामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी,शेखर कोइराला सहित २३ जना सभापति र विवादित जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको छ।

FB_IMG_1629791618256-1629791646.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार