Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पत्रकार नागरिकप्रति उत्तरदायी हुनुपर्छः केन्द्रीय अध्यक्ष पोखरेल

addddfadff-1629983383.jpg

१९ भदौ, हेटौंडा । नेपाल पत्रकार महासंघका केन्दिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारले नागरिकका लागि पत्रकारिता गर्ने भएकाले पत्रकारहरु नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । 
बिहिवार नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको मिडियामा  समावेशीकरण र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि नितिगत छलफल तथा उत्तरदायी पत्रकारिता अभिमुखिकण कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले पत्रकारहरुले समाज र नागरिका लागी पत्रकारिता गर्ने हुनाले पत्रकारहरु मर्यादित र नागरिक प्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् । उनले पत्रकारहरु राज्यको चौथो अंगको रुपमा रहिआएको र नागरिकहरुको सबैभन्दा विश्वासिलो पात्र भएकाले यसलाई थप माथि उकास्न ईमानदारी पुर्वक आफनो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष पोखरेलले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन सरकार, नागरिक समाज र सरोकारवालाहरुको भूमिकापनि महत्वपूर्ण हुने बताए । उलने समाज परिवर्तनको जिम्मेवारी बोकेको पत्रकारी क्षेत्र गैरजिम्मेवार भयो भनेर हिलो छयाप्नुभन्दा पनि यसलाई मर्यादित र व्यवस्थित कसरी बनाउन सकिन्छ भन्ने तिर सबैको चासो हुनपर्र्नेमा जोड दिए । 
यस्तै राज्यले पत्रकारिता क्षेत्रलाई राजनितिक कुण्ठाको आधारमा व्यवहार गर्ने र प्रतिशोधका आधारमा नितिनियम निमार्ण गर्ने गरेको आरोप लगाउदै पत्रकारले आफनो पक्षमा मात्रै कलम चालाईदिओस भन्ने भावनाबाट राज्यपक्षलाई बाहिर आउन आग्रह पनि गरे । 
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय सचिव गोविन्द प्रसाद चौलागाई, केन्द्रिय कोषाध्यक्ष  कलेन्द्र  सेजुवाल,  केन्द्रिय सदस्य सुनिल खड्का, महासंघ बागमती प्रदेशका निर्वतमान अध्यक्ष  प्रताप विष्ट, पूर्वअध्यक्ष भानुभक्त आर्चय र विभिन्न संचारसंस्थामा आबद्ध पत्रकार एवम नागरिक समाजका प्रतिनिधीहरुको अतिथ्यता रहेको थियो  ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार