Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाली महिलाको अवस्था परिवर्तनमा स्व. सिंहको योगदान अतुलनियः नेतृ डीना

E9uqBwHVEAglnM9-1630027176.jpg

११ भदौ, हेटौंडा । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको अवसर पारेर नेपाल महिला संघ इन्द्रसरोवर गाउँपालिका, मकवानपुरले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’को प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा स्व.सिंहले नेपालको महिला आन्दोलनमा पुर्याएको  योगदानको स्मरण गरिएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि एवं केन्द्रीय सदस्य डीनाले नेपाली महिलाको परिवर्तित अवस्थामा स्व. सिंहको ठूलो योगदान रहेको उल्लेख गर्दै नेपाली महिलाको आजको आर्थिक, सामाजिक र राजिनितिक परिवर्तनको मुख्य व्यक्ति स्व. सिंह भएको दावी गरिन । 
उलने नेपालको संविधानले राज्यका हरेक नीति निर्माण तहमा महिलाको ३३ प्रतिशतको सुनिश्चितता गरेको स्मरण गराउँदै संघीय संसदमा महिलाको ३३ प्रतिशत, प्रदेश सरकारमा ३४.५ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशतको उपस्थिति हुनुमा स्व. सिंहकोले उठाएको आवाज र उनको योगदान रहेको दावी गरिन । 
नेतृ डीनले नेपालको राजनीति र महिला आन्दोलनमा स्व.मगंलादेवी सिंहको योगदान कहिल्यै भुल्न नसकिने र भुल्न नहुने बताइन । नेपाल महिला संघ ईन्द्रसरोवर गाउँपालिका सभापति निर्मला भ्लोन को सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा नगरसभापति आनन्दराम पराजुली लगाएत ईन्द्रसरोवर गाउँपालिकाका कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार