१२ भदौ, हेटौंडा । नेपाली कांग्रेसकी नेतृ मंगलादेवी सिंहको २५ औं वार्षिक स्मृति दिवस दिवसमा महिला सुरक्षा दवाव समूहले अन्तरक्रिया गरी मनाएको छ ।
जुम तथा प्रत्यक्ष उपस्थितिमार्फत गरिएको कार्यक्रममा मंगलादेवीका सुपुत्र पूर्वउपप्रधानमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वर्तमान सांसद प्रकाशमानसिंह प्रमुख आतिथ्यता एवं महिला सुरक्षा दवव समुहका अध्यक्ष कल्याणी शाहको अध्यक्षतामा एवं समूहका महासचिव नेपाली कांग्रेसकी सांसद विजया श्रेष्ठ केसीले कार्यक्रमको संयोजन गरेका थियो ।
कार्यक्रममा बोल्दै नेता श्रेष्ठले नेपालमा महिला अधिकार तथा प्रजातन्त्र ल्याउन आफ्नी आमाको ज्यादै ठुलो त्याग तपस्या र योगदान रहेको बताए । स्वर्गीय नेता सिंह र सिंह नेपालमा प्रजातन्त्रका हस्ती हुनु भएको कुरा बताए ।
सांसद तथा नेपाली कांग्रेस नेतृ डा. डिला संर्गौलाले ३३ प्रतिशत महिला सहभागिताको कुरा सर्व प्रथम उठाउने व्यत्ति नै मंलादेवी भएको बताउँदै २००४ सालमा नेपाल महिला संघ खोलेर मंगलादेवी सिंहले महिला आन्दोलनको शुरुवात गरेको बताइन् ।
कार्यक्रममा डा. मिता वैद्य, पूर्व अध्यक्ष सावित्री थापा, महिला सुरक्षा दवाव समुहका सदस्य जानु घिमिरे, समुहका अध्यक्ष कल्याणी शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












