Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दल हेटौडा–९ इकाईद्वारा सरसफाई तथा डस्टवीन वितरण

240822920_194582940893296-1630213443.jpg

१३ भदौ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा–९ नम्बर इकाईले वडाका विभिन्न स्थानमा सरसफाई गर्नुको साथैस्थानमा डस्टवीन वितरण गरेको छ । 
तरुण दलले शनिबार ९ नम्बर वडाको विभिन्न स्थानमा सरसफाई गरेको हो । आफ्नो वडालाई सफा र सुन्दर बनाउने उद्देश्यले सरसफाईसँगै डस्टवीन पनि राखिएको बताइएको छ । 
९ नम्बर वडामा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाममा रहेको घाटमा पनि सरसफाई गरिएको थियो । डस्टवीनका लागि कांग्रेस नेता कुमार पौडेल, रंगीतजंग कार्की, गोकुल नेपाल, गजवसिंह लामा, माधव आचार्यलगायतले आर्थिक सहयोग गरेको नेपाल तरुण दल हेटौंडा नगर सचिव सुशील सिग्देलले जानकारी दिए । 
आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने योजना रहेको उनले बताए । सरसफाई कार्यक्रममा कांग्रेस र तरुण दलका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
 

239723701_194582973226626-1630213443.jpg
240807162_194582976893292-1630213497.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार