Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुख्यमन्त्री भएको दुइ सातामै अल्पमतमा परिन अष्टलक्ष्मी शाक्य

20210818213551_IMG_1526-1630408078.JPG

१५ भदौं,हेटौंडा। मुख्यमन्त्री बनेकै दुई सातामा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य स्पष्ट उल्पमतमा परेकी छिन। 

बागमती प्रदेशका १२ जना नेकपा एमाले सांसदले एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेसँगै बहुमतको आधारमा मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी हुन। 

१०९ जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा नेकपा एमालेका सभामुखसहित ५६ सांसद रहेको एमालेका १२ जना सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले ४४ सांसदमा साघुरिएको छ। 

प्रदेशसभा बैठकको अधिवेशन अन्त्य गरेर सत्ता टिकाउन लागिपरेकी शाक्य १२ जना सांसदले कदमले अल्पमतमा परेकी हुन।बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नेमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल,बसुन्धरा हुमागाईं,माधव पौडेल, बसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठ,कृष्ण प्रसाद खनाल रहेका छन। निर्वाचन आयोगले नेकपाबाट निर्वाचित संसाद तथा  जनप्रतिनिधिलाई भदौं २२ गते भित्र एमाले वा नेकपा  एकीकृत समाजवादी दल चयन गर्न भनेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार