Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाका मेयरको अभिव्यक्ति प्रति हेटौंडा बसोबास संरक्षण समितिको आपत्ति

Screenshot_20210901-18391-1630501007.jpg

१६ भदौं,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको हेटौंडा बजार क्षेत्र २५ मिटरनै भत्किन्छ भन्ने अभिव्यक्ति प्रति हेटौंडा बसोबास संरक्षण समितिले आपत्ति जनाएको छ। 

हेटौंडा बसोबास संरक्षण समिति तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षमा बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पत्रकार सम्मेलन तथा कार्यपालिकाको बैठकबाट हेटौंडा बजार क्षेत्रमा २५ मिटर भत्किन भन्दै भ्रामक अभिव्यक्ति प्रति आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष कटुवालले हेटौंडा बजारमा २५मिटर भित्र पर्ने घरटहरा भत्काउने निर्णय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकोमा मेयर महतले हेटौंडा बजारको २५ मिटर भत्कन्छ भन्ने अभिव्यक्तिले भ्रक पैदा गरेको बताए। 

"न लगत कट्टा छ,अझै राजमार्गमा पर्ने १७७४ धरधुरीले नगरपालिकालाई आजको मितिसम्म कर तारेका छन,नगरपालिका लगत कट्टा पनि नगर्ने,कर लिन पनि नछोड्ने अनि मेयर साव भत्कन्छ भन्दै सार्वजनिक अभिव्यक्ति दिने"- अध्यक्ष कटुवालले भने।पत्रकार सम्मेलन बोल्दै कटुवालले सर्वोच्च अदालतमा  विचाराधीन मुद्दाले भत्काउन आदेश दियो भने हामी आफैं भत्काउछौं तर सरकारले हामी सुकुम्बासीलाई नबनाई उचित मुआब्जा दिए २५/३० जति आवश्यक छ सोही अनुसार भत्काउन दिइने बताए।पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष भुवनलाला श्रेष्ठ, उत्तम शर्मा ढकाल   लगायतको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार