Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुख्यमन्त्री गठनबन्धन दलबाट हुन्छ, 'कथा'ले मागे मुख्यमन्त्री बन्न सक्छु: ईन्द्रबहादुर बानियाँ

Screenshot_20210901-20472-1630508743.jpg

१६ भदौं, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशको  मुख्यमन्त्रीमा गठबन्धन दलको सहकार्यमा मुख्यमन्त्री चयन हुने बताएका छन ।

बुधबार साँझ प्रेस युनियन मकवानपुरको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले केन्द्रमा  गठबन्धनको सरकार बन्ने भएकोले कथाले मागे अनुसार नै बागमती प्रदेशमा गठबन्धनकै नेतृत्व रहने बताउदै छिट्टै मुख्यमन्त्री टुङ्गो लाग्ने उदघोष गरेका छन ।  

सम्मेलनमा तपाई मुख्यमन्त्री बन्नै चर्चा छ नि त ? भन्ने पत्रकारको पश्नमा नेता बानियाँले बागमती प्रदेशको तेस्रो ठुलो दल कांग्रेस रहेेेको र आफु संसदीय दलको नेता भएकोले मुख्यमन्त्रीको चर्चा हुनु स्वभाबिक भएको बताउदै अहिले कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठबन्धन भएकाले प्रदेशले छिट्टै नयाँ मुख्यमन्त्री पाउने तर गठबन्धन नेतृत्व दलबाट पाउने बताए ।

"अब मुख्यमन्त्री म पनि हुन सक्छु, नेकपा एसका नेता राजेन्द्र पाण्डे पनि हुन सक्नुहुन्छ वा माओवादी केन्द्रका नेता सालिकराज जम्कट्टेल पनि हुनसक्नु हुन्छ, जो भएपछि गठबन्धनबाट हुने हो"- नेता बानियाँले भने।

उनले यदी गठबन्धनले बागमती प्रदेशमा कांग्रेस नेतृत्व गरेर सरकार गठन गर्न सहमति भए आफु मुख्यमन्त्री बन्नै बताए।

बागमती प्रदेशका एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सांसदले नेकपा एसमा सनाखत गरेपछि एमालेबाट बहुमत सहित मुख्यमन्त्री बनेकी अष्टलक्ष्मि शाक्य अल्पमतमा परेकी छिन । शाक्य अल्पमतमा परेसँगै बागमती प्रदेशमा गठबन्धन दललाई सरकार गठन गर्न बाटो खुलेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार