Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस हेटौँडा-८ मा मतगणना सुरु

Screenshot_20210905-21473-1630857942.jpg

२० भदौं,हेटौंडा। आइतबार साँझ सम्पन्न नेपाली कांग्रेस हेटौंडा ८ नम्बर वडाको अधिवेशनको मतगणना भर्खरै सुरु भएको छ। 

वडा सभापति सहित उपसभापति,सचिव, सहसचिव,सदस्य पद खुल्ला सदस्य पद महिला,क्षेत्रीय प्रतिनिधि(खुल्ला),क्षेत्रीय प्रतिनिधि (महिला),क्षेत्रीय प्रतिनिधि(खस आर्य),क्षेत्रीय प्रतिनिधि(दलित),क्षेत्रीय प्रतिनिधि(खस आर्य महिला),क्षेत्रीय प्रतिनिधि(आदिबासी जनजाती महिला) पदमा निर्वाचन भएको निर्वाचन अधिकृत राजेश घिमिरेले बताएका छन। वडा सभापतिमा भूपेन्द्र कोइराला र रत्नमणी बगालेको उमेदवारी परेको छ भने क्षेत्रीय प्रतिनिधिमा कांग्रेस मकवानपुरका पुर्व सभापति रघुरमण न्यौपाने सहित ११ जनाको उम्मेदवारी परेको छ।दिनभरी सहमतिको प्रयास भएपनि    सहमति हुन नसकेपछि मतदान गरिएको थियो। अधिवेशनमा २०९ जनाले मतदान गरेका थिए। 

त्यसैगरी हेटौंडा-१ र वडा नम्बर २ र ९ मा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन भएको भएको छ। उक्त वडामा मतगणना सुरु हुने तयारी भईरहेको जनाइएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार